अवैध लागूऔषध सहित पक्राउ

२०७९ असार ३, शुक्रबार १६:३० गते २०७९ असार ३, शुक्रबार १६:३० गते २०७९ असार ३, शुक्रबार १६:३० गते

बाँके, ३ असार ​- नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध २ ग्राम खैरो हरोईन जस्तो देखिने पदार्थ सहित डुडुवा गाउँपालिका-५ बस्ने २५ वर्षीय उत्तम सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लाका प्रहरी कार्यालय जमुनाहलागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो

यसम्बन्धमा प्रहरथप अनुसन्धान गरिरहेको  छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *