भरुवा बन्दुक बरामद

२०७९ असार ३, शुक्रबार १६:३५ गते २०७९ असार ३, शुक्रबार १६:३५ गते २०७९ असार ३, शुक्रबार १६:३५ गते

पाँचथर, ३ असार ​- मिक्लाजुङ गाउँपालिका-कोप्चेस्थित जंगलमा बेवारिसे लोड अवस्थामाहेको १ थान भरुवा बन्दुक बिहीबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यसम्बन्धमा प्रहरथप अनुसन्धान गरिरहेको  छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, ३ असार ​- कैलाल, गोदावरी नगरपालिका-६ लालपुरस्थितसडकमा सु.प.प्र ०१०१० प ९६०३ म्बरको मोटरसाइकल आफैअनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बाजुरा घर भएका ३७ वर्षीय हिक्मत बहादुर रावलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते का उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएकोहो ।

रौतहट, चन्द्रपुर नगरपालिका-स्थित सडकमा ना.६ ख ६५५० नम्बरको ट्रकले रा.४ प ५०१ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी ईनरवा नगरपालिका-१० बस्ने ३६ वर्षीय सकल कुमार मण्डलको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चपुर प्रालि अस्पताल पुर हुँदै नारायणी अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका म्बन्धमा प्रहरथप अनुसन्धान गरिरहेको  छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *