विदेश पठाई दिने भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

२०७९ असार ३, शुक्रबार २३:१२ गते २०७९ असार ३, शुक्रबार २३:१२ गते २०७९ असार ३, शुक्रबार २३:१२ गते

काठमाडौ, ३ असार – बिदेश पठाई दिने भनी रकम ठगीमा संलग्न रही फरार रहेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका१ घर भई हाल काठमाडौं हानगरपालिका१४ हाडिगा बस्ने ३२वर्षीय रुपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले कास्की पोखरा महानगरपालिका१६ बिरौटा बस्ने २२ वर्षीया महिलालाई क्यानडा पठाई दिन्छु भनी ११ ला ७१हजार रुपैयाँ तथा काठमाडौं हानगरपालिका-३२ पेप्सीकोला बस्ने २८ वर्षीया महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु भनी ला७५ हजार रुपैयाँ आफ्नै बैंक खातामा रकम जम्मा गर्न लगाई बिदेश नपठाई ठगी गरी फरार रहेक उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो

उनी उपर जिल्ला अदालत काठमाडौंबाट दिन म्याद अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौबाट थप अनुसन्धान भई रहेको ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *