जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न पाँच जना पक्राउ

२०७९ असार ५, आईतवार २३:०० गते २०७९ असार ५, आईतवार २३:०० गते २०७९ असार ५, आईतवार २३:०० गते

काठमाडौं, वैशाख – सात करोडको जग्गा किर्ते गरी ठगी कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई असार १ गते प्रहरीले पक्राउ गरेको छ

पक्राउ पर्नेहरमा दार्चुला मालिकार्जुन गाउँपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ भई हाल ललितपुर सुनाकोठी बस्ने ४१ वर्षीय गणेश बहादुर खनाल, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ भंगाल बस्ने ४० वर्षीय बाबुराम कार्की, नुवाकोट तारकेश्वर गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बोहराटार बस्ने ४६ वर्षीय प्रेम प्रसाद खनाल र काठमाडौं तारकेश्वर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ५८ वर्षीय ममता भन्ने डासी माया श्रेष्ठ रहेका छन् । उनीहरुमध्ये महावीर, प्रेम प्रसाद डासी मायालाई काठमाडौंको विभिन्न स्थान तथा णेश बहादुर र बाबुरामलाई चितवन भरतपुरबाट पक्राउ परेका हुन्

विगत २४ वर्षदेखि जापानमा बसोबास गर्ने शान्ता देवी लोहनीको र्तीपुर नगरपलिका२ स्थित ३६१.९५ वर्गमिटर क्षेत्रफलको जगगा शान्ता देवीको किर्ते मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणितको प्रमाणपत्र, निजको श्रीमान् तारानिधि लोहनीको नामको नक्कली नागरिकताको प्रमाणपत्र लगायतका किर्तेकागजातहरु बनाई भक्तपुर गरपालिका-११ बस्ने सुनिता कर्माचार्यलाई ३ करोड ७० लाख रुपैयाँ विक्री गरेको भन्नेवास्तविक जग्गा धनी शान्ता देवी लोहनीले केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजमा दरखास्त दिए पश्च थप अनुसन्धानको क्रममा किर्ते गरी ठगी गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरो हो ।

साथै उनीहरुको साथबाट नेपाली नागरिकताक नक्कली प्रमाणपत्र थान, नक्कली तारानिधी लोहनीको नामको जग्गाधनी प्रमार्जा थान लगायतका सामानहरू बरामद गरप्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *