काठमाडौं, वैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेको ५ सय दरको सय ३४ थान साउदी अरबियन रियल १ सय दरको १० थान अमेरिकी डल सहित रामेछापलिखु तामाकोशी गाउँपालिका-का २७ वर्षीय सुमन श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेवियाको उडानद्वारा काठमाडौंबाट सारजहा जान लागेका उनलाअन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागे एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त रियल र डलर फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि आइतबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोकललितपुर पठाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *