अवैध लागूऔषध सहित पक्राउ

२०७९ असार १०, शुक्रबार १२:३३ गते २०७९ असार १०, शुक्रबार १२:३३ गते २०७९ असार १०, शुक्रबार १२:३३ गते

बारा, १० असार ​- निजगढ नगरपालिका-१ धनसर पुल नजिकबाट १३ केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर बकैया गाँपालिका-३ बस्ने ३३ र्षीय लाल काजीलई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्र.३-०२-०१० प ३४९३ नम्बरको मोटरसाइकललाजिल्ला प्रहरी कार्यालय बारबाट खटिएको प्रहरीले जाँगर्ने क्रममा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेकमहिलाले बोकेको झोला फाली जंगलतर्फ भागि फरार भएकोमा सोोला मोटरसाइकल चालक लाल काजीले बोकेको झोला तलासी गर्दउक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

हाल फरार महिलाको खोजी गर्नुका साथै यसम्बन्धमा प्रहरथप अनुसन्धान गरिरहेको  छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *