१३ किलोग्राम अवैध लागू औषध सहित पक्राउ

२०७९ असार १२, आईतवार ०८:५८ गते २०७९ असार १२, आईतवार ०८:५८ गते २०७९ असार १२, आईतवार ०८:५८ गते

बारा मिति २०७९/०३/०९ गते अं.१६.०० बजेको समयमाजिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढ बाराबाटखटिइएको ट्राफिक प्रहरी टोलीले जिल्ला बारा निजगनगरपालिका वडा नं. धन्सारपुल नजिकै पूर्व पश्चिमराजमार्ग सड्क खण्डमा सवारी साधनहरु चेकजाँच गरीरहेको अबस्थामा पश्चिमतर्फबाट आएको प्रदेश०१० ३४९३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्न लाग्दा उक्त मोटरसाइकलमा पछाडी सवार नामथर, वतन नखुलेक बर्ष .२८/३० कीमहिला पिठियूमा बोकेको झोला सोही स्थानमा फालीजंगलतर्फ भागि फरार भएको चालक जिल्लामकवानपुर, बकैया गाउँपालिका वडा . बस्ने धनबहादुर घिसिङको छोरा वर्ष ३१ को लालकाजीघिसिङले काधमा भिरेको रातो रंगको कपडाको झोलातथा महिलाले फालेको झोला खोली हेर्दा दुबै झोलामाअवैध लागू औषध गाँजा १३ किलोग्राम फेला परेको हुँदा बारमद गरी लालकाजी घिसिङ्लाई पक्राउ गरीलागू औषध गाँजा मुद्दामा सम्मानित बारा जिल्लाअदालत कलैयाबाट हिलो पटक दिन (पाँच) कोम्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *