लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न

२०७९ असार १३, सोमबार ०६:३६ गते २०७९ असार १३, सोमबार ०६:३६ गते २०७९ असार १३, सोमबार ०६:३६ गते

काठमाडौं, १२ असार – गृह मन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्र्राष्ट्रिय दिवस मल समारोह कार्यक्रम, २६ जुन २०२२ राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा आइतबार सम्पनन भएको छ ।


गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरुमा गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयहरु, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लागूऔषध सम्बन्ध विभिन्न नचेतनामूलक पर्चा, पम्पेट, झाकी सहितको प्रभातफेरि र्‍यालीृकुटीमण्डप, टुडिखेल, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा आएर मल समारोहकार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा गृह मन्त्री खाणले लागूऔषधँग सम्बन्धितलेखना समेटिएको ुरक्षित जीवन नामक जर्नलको विमोचन गर्नुका साथै नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूर, नेपाल प्रहरी सङ्गीत विद्यालय तथा सरा सुधार केन्द्रगायत अन्य उत्कृष्ट उपचार तथा पुनर्स्थापना केन्द्रहरु र दिवसलाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्थालाई प्रसापत्र वितरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृह मन्त्री खाणले लागूऔषधको वैध उत्पादन, ओसारपसार, विक्री वितरण, संचय, प्रयोग र दुरुपयोगलाई विश्वव्यापी चुौतीका माझ समयमै रोकथाम र नियन्त्रणका लागि सबैलाई हातेमाल गर्न आह्वान गर्नुभयो । साथै उहाँले मित स्रोतका बाजुलागू औषध नियन्त्रण व्यूरोले ठूलाठूला अपरेशन चलाएर प्रशंसनीय ढंगले ठूलो परिमाणमा लागूऔषध बरामद गको उल्लेख गर्दै लागूऔषध दुरुपयोगको कारण उत्पन्न हुने जोखिम नियन्त्रणका लागि नेपाल सरकार र सुरक्षा निकायले अझ प्राथमिकतासाथ ध्यान दिनुर्ने बताउनुभयो ।

उक्त अवसरमा धन्यवाद ज्ञापन गर्गृह सचिवटेकनारायण पाण्डेले लागूऔषध नियन्त्रणका लागि सरोकारवाला निकायहरुका साथै विभिन्न संघसंस्था, नागरिक समासँगसमन्वय गरी संगठित रुपमा काम गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रही महानिरीक्षक धिरज प्रताप सिंहले लागूऔषधको समस्यालई निर्मल पार्नका लागिपाल प्रहरीले समुदायप्रहरी साझेदारी कार्अन्तरगत स्थानीतहसँग समन्वय गी लागूऔषसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो । दुर्व्यसनमुक्त समाज निर्माणका लागि सम्बद्ध सबै निकायहरुहातेमाल गर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

साथै एफडिडिआरको तर्फबाट प्रशान्त शर्मा र रिकभरिङ नेपालको तर्फबाट विष्णु फुँयालले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै लागूऔषध नियन्त्रणमा नेपाल सरकार सम्वद्ध सबै निकायएवम् संघसंस्थाबीच हातेमाल गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

ुख्य औषध नियन्त्रण अधिकारी डा.भीष्मकुमार भूसाललेकार्यक्रमको उद्श्यमाथि प्रकाश सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा गृहमन्त्रालय लागू औषध नियन्त्रण शाखाका प्रमुख गोकर्णप्रसाद उपाध्यायले शाखासंक्षिप्त वार्षिक गतिविधि प्रस्तुत गर्नुका साथै उत्कृष्ट ५ नारा वाचन गर्नुभएको थियो ।

मानवीय, स्वास्थ्य संकटको बेला झन्, लागूऔषध चुनौतीको गरौं सम्बोध न्ने मल नाराकासाथ सम्पन्न उक्तकार्यक्रममा नेपाल प्रहरीको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्ध सचेतनामूलक भिडियो समेतप्रदर्शनी गरिएको थियो

गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सशस्त्र प्हरी महानिरीक्षक राजु अर्याल,गृहमन्त्रालयका हाशाखा प्रमुखरु तथा अन्य कर्मचारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति हेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *