एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०७९ असार १३, सोमबार ०७:०९ गते २०७९ असार १३, सोमबार ०७:०९ गते २०७९ असार १३, सोमबार ०७:०९ गते

मोरङ, १२ असार – बुढगंगा गाउँपालिका- स्थित सडकमा को.१ च ४४१४ नम्बरको म्बुलेनको ठक्करबाट साकलयात्र सोही गाउपालिका-४ बस्ने ६९ वर्षीय मंगल रामको आइतबार साँझ मृत्यु भएको छ ।

बाटो क्रस गर्दै गरेको अवस्थामा उक्एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो

हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *