अवैध लागूऔषध गाँजाका बोटहरू नष्ट

२०७९ असार १४, मंगलवार १०:०८ गते २०७९ असार १४, मंगलवार १०:०८ गते २०७९ असार १४, मंगलवार १०:०८ गते

पर्वत, १३ असार – फलेवास नगरपालिकाचनौटे, सोही नगरपालिका-१० कुर्घा, माहाशिला गाउपालिकार पैयु गाउपालिकाका विभिन्न स्थानहरमा प्राकृतिक रुपमा उम्रिएका करिब १ हजार २ २५ वटा अवैध लागूऔषध गाँजाका बोटहर नष्ट गरिएको

लाका प्रहरी कार्यालय लुंखुदेउराली, प्रहरी चौकी फलेवास, अस्थाई प्रहरी चौकी खानीगाउ, अस्थाई प्रहरी पोष्ट भोर्ले, सम्बन्धित वडाका प्रतिनिधिहरु, स्थानीयबासीहरुको लगायतको भागितामउक्त गाँजाका बोटहर काटी उखेली नष्ट गरिएको हो

लागूऔषध दरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा लागूऔषध तथा घरेलु हिंसाको पहिचान र न्यकरण सम्बन्धी सचेतनामलक कार्यक्रम सहित ती गाँजाका ोट समेत नष्ट गरिएको हो ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *