गायिका दिलमाया विश्वकर्माको मृत्यु प्रकरणमा शंकित एक जना पक्राउ

२०७९ असार १४, मंगलवार १०:१९ गते २०७९ असार १४, मंगलवार १०:१९ गते २०७९ असार १४, मंगलवार १०:१९ गते

, १३ असार – गायिका दिलमाया विश्‍वकर्माको मृत्यु प्रकरणमा शंकित काठमाडौं कागेश्वर मनहरा नगरपालिका गोठाटार बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१ स्याउले घर भएका सूर्य भन्ने ३८ वर्षीय खिल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं तारकेश्वर नगरपालिका-११ नेपालटार डेरा गरी बस्ने सुर्खेत गर्भाकोट नगरपालिका-घर तथा बाँके कोहलपुर खजुरा गाउँपालिका-६ सिमलघारी माइतीघर भएकी ३३ वर्षीया दिलमाया आफ्नै डेरामा शनिबार मृत अवस्थामा फेला परेकी थिइन

घटनाको अनुसन्धानको क्रममा दिलमायासँग प्रेम सम्बन्धमा रहेको भन्ने बुझिन आएका खिल बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको रहरीले नियन्त्रणमा लिथप अनुसन्धान एवम् आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बालाजु पठाएको उक्त कार्यालयले जनाएको

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *