आज ह्वात्तै घट्यो सुन चाँदीको मूल्य, तोलामा कति पुग्यो ?

२०७५ कार्तिक ३०, शुक्रबार ०८:२१ गते २०७५ कार्तिक ३०, शुक्रबार ०८:२१ गते २०७५ कार्तिक ३०, शुक्रबार ०८:२१ गते

आज ह्वात्तै घट्यो सुन चाँदीको मूल्य, तोलामा कति पुग्यो ?काठमाडौँ, ३० कार्तिक । आज शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। तिहारअघि उच्च बिन्दूमा रहेको सुनको मूल्य आज झन् घटेको हो।

आज शुक्रबार छापावाल सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ रहेको थियो।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि तेजावी सुनको मूल्य ५८ हजार ६ सय रुपैयाँ रहेको थियो। आज चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७२५ रुपैयाँमा कारोबार भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed