घोराही, माघ २७ ।
दाङ उद्योग वाणिज्य संघले आयोजना गर्न थालेको महोत्सवको आय ब्यय २०दिनमै सार्वजनिक गर्ने जनाएको छ ।
दाङ उद्योग वाणिज्य संघका महासचिब नरेश कार्कीले आज हामी सँग कुराकानि गर्दै उक्त कुराको जानकारी गराउनुभएको हो ।
दाङ उद्योग वाणीज्यसंघले आयोजना गरेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ आउन अब ४दिन मात्र बाकी रहदा दाङ जिल्लामा लुकेर रहेका प्रतिभा तथा स्थानिय उत्पादनलाई बढि प्राथमिकता दिने आधारमा नै महोत्सवको आयोजना हुन थालेको महासचिब कार्कीले बताउनुभयो ।
कार्कीका अनुसार,यस वर्ष आयोजना हुन थालेको महोत्सवले बाह्य उत्पादनलाई महत्वका साथ नलिएको बताउदै,यसपटकको महोत्सव विगतका महोत्सब भन्दा अझ पृथक रहने बताउनुभयो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0