नेपालीको भोट देखेर तर्सियो मिस वर्ल्ड, भोटिङ् म्याद थप्यो अझै दुइ दिन, कसको भोट कति ?

२०७५ मंसिर १३, बिहीबार २१:५१ गते २०७५ मंसिर १३, बिहीबार २१:५१ गते २०७५ मंसिर १३, बिहीबार २१:५१ गते

नेपालीको भोट देखेर तर्सियो मिस वर्ल्ड, भोटिङ् म्याद थप्यो अझै दुइ दिन, कसको भोट कति ? (भिडियो)

काठमाडौं ।   चीनको सान्यामा जारी मिस वर्ल्ड २०१८ प्रतियोगिताको लागि भोटिङ गर्ने आज अन्तिम दिन भनिएको थियो तर नेपालीको भोटले तर्सेका मिस वर्ल्डले अझै दुइ दिन म्याद थपेको छ । ‘मिस नेपाल २०१८’ को ताज पहिरेकी श्रृङ्खला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै चीनमा भइरहेको ६८ औं ‘मिस वल्र्ड’मा सहभागी छिन्।

मिस वर्ल्ड २०१८ अन्तरगत मल्टिमिडिया अवार्डमा नेपालकी सुन्दरी खतिवडाको दावेदारी बलियो बनिरहेको छ ।

उनले प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन्। २३ वर्षीय श्रृङ्खला प्रतियोगीताको सेमीफाइनलमा प्रवेश गरिसकेकी छिन्।

mechikali

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *