संसारभरीनै चाँसाेकाे रूपमा हेरीने मिस वर्डकाे प्रतिस्पर्धा निकै राेमान्चक भइरहेकाे छ । मिस वर्ड प्रतियाेगिताकै इतिहासमा मिस नेपाल वर्ड बनेकि शृंखला खतिवडा नेपालबाटै पहिलाे पटक बलियाे प्रतिस्पर्धीकाे रूपमा उभिएकि छिन ।
मिस नेपाल शृंखला खतिवडा हेड टु हेड च्यालेन्ज जित्दै उत्क्रिस्ट ३० मध्येमा पर्न सफल भएकी छिन । उपस्थित सम्पुर्ण प्रतियोगी हरुलाई ६ जना गरि ६ देशका सुन्दरीहरुलाई एउटा समूह बनाईएको थियो । मिस नेपाल शृंखला खतिवडा समूह १३ मा परेकी थिईन यस समुहमा नेपाल संगै माल्डोभा , अर्जेन्टिना , बोसनिया एण्ड हर्जगोभिना , ग्वाम , लक्समबर्ग । हरेक समूह बाट १ जना उत्क्रिस्ट ३० प्रतियोगीक लागि छानिने यस हेड तु हेड प्रतियोगिता बाट शृंखला खतिवडाले बाकी ५ राष्ट्रका सुन्दरीहरुलाई पछि पर्दै उत्क्रिस्ट ३०मा पर्न सफल भएकी हुन् । अब उनले मिस वर्ल्डका लागि प्रतिस्पर्धा गर्न पाउने भएकी छिन । उनको परिचयात्मक भिडियो , समूह मा सोधिएका परिचयात्मक प्रश्न र समूह मा सोधिएको अन्तिम प्रश्नको जवाफमा समुहका आन्या प्रतियोगीको भन्दा उत्क्रिस्ट अंक ल्याउदै उनि समूह बिजेता बनेकी हुन् ।
मिस वर्डकाे अायाेजकले ताेकेकाे निस्चित समय सिमाभित्र भएकाे भाेटिङलाइ हेर्दा नेपालकी शृ्ङ्खला खतिवडाले अत्याधीक भाेटकाे अग्रता लिदै मिस वर्ड अन्तरगत मल्टिमिडिया तर्फकाे प्रतिस्पर्धा जितिसकेकि थिइन । तर अायाेजकले फेरि २ दिन भाेटिङकाे म्याल थप गरेकाे छ । थप गरेकाे भाेटिङ समय सकिन अब १ घन्टा मात्रै बाँकि रहदा नेपालकि शृङ्खलाइ लिड गरिरहेकि छिन । उनलाइ अब कसैले उछिन्न सक्नेसम्भावना निकै कम रहेकाे छ ।
www.missworldvote.com रिजल्ट अनुसार भाेटिङ समय सकिन १ घन्टा बाँकि रहदा शृङ्खलाले ५% भाेटकाे अग्रता लिएकि छिन । उन्लाइ नाइजेरियाकि अनिताले पछ्याइरहेकि छिन । त्यस्तै www.missworld.com काे रिजल्ट अनुसार पनि शृङ्खलाले भारि भाेटले लिड गरिरहेकप छिन । अायाेजकले केहि समयमा अाैपचारिक रूपमा मल्टिमिडिया अन्तरगतकाे विजेता घाेषणा गर्नेछ ।
आर्टिकल नेपालबाट साभार
Views: 0