ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकाको चाङाथाली बस्ने चन्द्रप्रकाश राईले मोटरसाईकलबाट घर फर्कनेक्रममा बाटोमा खसेको पाँच लाख रुपैयाँ प्रहरीले भेटेर जिम्मा लगाएको छ।
चागाथलीस्थित फलामे पुलमा रातो रुमाल भित्र बेरिएको अवस्थामा उक्त रकम भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले आईतबार नै उक्त रकम जिम्मा लगाएको छ। -देशसन्चार
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0