शरिर चिलाउने देखी दाद खटिरालाई केवल १ हप्तामै छुटकरा पाउने घरेलु उपाय सहितको औषधी प्रयोग गर्नुहोस …

२०७५ मंसिर १९, बुधबार २०:३९ गते २०७५ मंसिर १९, बुधबार २०:३९ गते २०७५ मंसिर १९, बुधबार २०:३९ गते

कर्णाली प्रदेश निमार्ण व्यवसायी महासंघको पहिलो साधारण सभा तथा अधिबेशन आगामी माघ ११ र १२ गते सुर्खेतको बिरेन्द्र नगरमा हुने भएको छ ।

महासंघको बुधबार बसेको बैठकले सो निर्णय गरेको महासचिव डिल्लीप्रकाश के.सीले बताउनुभयो । बैठकले समृद्धिका लागी विकास निमार्ण भन्ने मुल नारा सहित माघ ११ र १२ गते बिरेन्द्रनगर सुर्खेतमा पहिलो साधारण सभा तथा अधिबशेन गर्ने निर्णय गरेको हो । यसै गरी बैठकले साधारण सभा तथा अधिबेशनलाई सफल बनाउन बिभिन्न समितीहरु गठन गरेको छ ।

आर्थिक समिती, सुचना तथा प्रचार प्रसार समिती, अथिती सत्कार तथा होटेल व्यवस्थापन समिती गठन गरेको महासंघले जनाएको छ । यस्तै बैठकमा कर्णाली प्रदेश निमार्ण व्यवसायीबाट नेपाल निर्माण व्यवसायी महासंघमा २०औं साधारण सभा तथा अधिबेशनबाट निर्बाचित भएका केन्द्रीय उपाध्यक्ष रत्न खड्का, केन्द्रीय सदस्यहरु सुरतजंग मल्ल, तारा शाहीलाई सम्मान समेत गरेको थियो ।

धनवीर दाहाल, सुर्खेत ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed