(सागर थापा दाङ)
कपिलवस्तु २ फागुन
अबैध रूपमा नेपाल भित्रियाउन लागेकाे ८९१० वटा कुखुराकाे चल्ला नष्ट गरिएकाे छ । विशेष सुराकिकाे अधारमा खटिएकाे प्रहरी टाेलीले गए रति लक्ष्मीनगर वटा ४५१० तथा अजा बिहाना कुकुरभुकवा बटा ४४०० वटा कुखुराकाे चल्ला समाति कृष्णनगर न.प.५ सुरहि खाेलामा नष्ठ गरिएकाे कृष्णनगर इप्रककाे प्रहरी निरिक्षक सुबाश गैरेले जानकारी दिनुभएकाे छ ।
गैरेका अनुसार हिजाे साझा सुराकि अाउदा १० हजारकाे अएकाे थियाे तर साझा ४५१० वटा समाते पछि रातभरि गस्ति गर्दै जादा बिहाना ५ बजे तिर ४४०० गरि ८९१० वटा समाती नष्ठ गरेकाे जानकारी गैरेले दिएका छन ।
भारतमा बर्डफ्लु बढि मात्रामा फैलिएकाे हुनाले सस्ताे दर रेटमा भेटाएकाे हुनाले कुखुराकाे चल्लाकाे तस्करी भई रहेकाे कुरा गैरेले जानकारी गराएका छन । अबैध रूपमा भित्रि रहेकाे ८९१० वटा कुखुराकाे चल्ला मूल्य ४९००५० रूपैया रहेकाे कृष्णनगर ईप्रकाले जनाएकाे कृष्णनगर बाट पत्रकार मनिष गुप्ताले जनाका छन ।
Views: 0