गुफाको प्रचार गर्न मेला

२०७४ फाल्गुन २, बुधबार १३:५४ गते २०७४ फाल्गुन २, बुधबार १३:५४ गते २०७४ फाल्गुन २, बुधबार १३:५४ गते

दशरथ घिमिरे 

दे उखुरी  । पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ तीन किलो मिटर दूरी पार गरे पछि आइपुग्छ टे ङ्नै या बाबा गुफा । गुफा भएको  स् थानदे खि सिधा पाण्डवे श्वर महादे वको  मन्दिर धारपानी छ । यो  गुफामा पाण्डवहरु तथा ऋषिमुनिहरुले  तपस् या गरे को  किम्बदंती छ ।

हस् ितनापुरबाट १४ वर्ष वनवासको  लागि निस् िकएका पाण्डवहरु रिहारबाट टे ङ्नै या बाबाको  गुफामा आइपुगे का र त्यहा“ तपस् या गरे र धारपानी, स् वर्गद्वारी हु“दै  उत्तराखण्डको  यात्रामा निस् िकएको  ऐ तिहासिक पृष्ठभूमि रहे को  टे ङ्नै या बाबा धार्मिक विकास समितिका अध्यक्ष डिल्लीबहादुर खड्काले  बताउनुभयो  । ‘यो  ठाउ“ले  ऐ तिहासिक पृष्ठभूमि बो के का छ तर प्रचारप्रसार नहु“दा ओ झे लमा परे को  छ’– उहाले  भन्नुभयो – ‘यहा गुफा छ । यो  गुफा भित्र शिवलिंग छ । जुन शिवलिंगमा बाह्रै मास एकनासले  पानी खस् ने  गर्छ । अहिले सम्म पानी सुके को  छै न । चै त बै शाखको  गर्मीमा पनि वर्षामा जस् तो  पानी एकनास हुन्छ । त्यही भएर हामीले  यस ठाउ“लाई जले श्वर महादे वको  रुपमा चिनाउन खो जे का छौ ं ।’ चुरे को  फे दमा गुफा छ ।

प्राकृतिक सुन्दरताले  भरिएको  यस ठाउ“लाई पर्यटकीय गन्तब्य बनाउन सकिने  र आफूहरु त्यसको  पहलमा जुटे को  टे ङ्नै या बाबा धार्मिक विकास समितिका सचिव यादवनाथ यो गीले  बताउनुभयो  । ‘सरकारी निकायको  ध्यान नजा“दा गुफा ओ झे लमा परे को  हो , हामीले  गुफाको  प्रचारप्रसार गर्दै  पर्यटकीय गन्तब्य बनाउने  यो जनाका साथ अघि बढे का छौ ं’– सचिव यो गीले  भन्नुभयो – ‘धार्मिक ऐ तिहासिक पृष्ठभूमि बो के को  छ, यसलाई राष्ट्रिय पर्यटन सम्पदा सूचीमा उल्ले ख गरे र अघि बढ्नुपर्छ ।’
अहिले  गुफाको  संरक्षण र त्यहा“सम्म पुग्ने  सडक निर्माणमा शिवशक्ति बाख्रा विकास सामुदायिक वनले  लगानी लगाउदै  आएको  छ । स्थानीयसमाजसे वी तथा दाताहरुको  सहयो गमा गुफामा शिवको  मूर्ति र त्रिशुल राखिएको  सामाजिक अगुवा दिकपाल यो गीले  बताउनुभयो  । ‘स् थानीयको  सक्रियतामा यहा“सम्म ल्याइपु¥याएका छौ ं, अब यसको  संरक्षणस“गै  प्रचार प्रसार गरे र राष्ट्रियरुपमा चिनाउन अघि सरे का छौ ं’– यो गीले  भन्नुभयो – ‘यो  ठाउ“लाई धार्मिक पर्यटकीय क्षे त्रको  नया“ गन्तब्य बनाउन खो जिरहे का छौ ं ।’

टे ङ्नै या बाबा गुफाको  प्रचारप्रसार गर्न शिवरात्रिको  अवसरमा मे ला आयो जना गरिएको  छ । टे ङ्नै या बाबा धार्मिक विकास तदर्थ समितिका अध्यक्ष डिल्लीबहादुर खड्काको  अध्यक्षतामा भएको  कार्यक्रमलाई सम्बो धन गदैर्  प्रमुख अतिथि प्रदे शसभा सदस् य रे वतीरमर्ण शर्माले  विकास र समृद्धिको  आधार पर्यटन क्षे त्र भएको  बताउनुभयो  । उहा“ले  प्रदे श सरकारले  ओ भे mलमा परे का पर्यटकीय गन्तब्यहरुको  विकासका लागि बजे ट विनियो जन गर्ने  बताउनुभयो  ।

यस् तै  लमही नगरपालिकाका मे यर कुलबहादुर के सीले  नगरपालिकाले  टे ङ्नै या बाबा गुफा क्षे त्रको  विकासका लागि ध्यान दिने  प्रतिबद्धता जनाउनु भयो  ।
सो  अवसरमा उपमे यर दे बका बे लबासे , प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष वीमबहादुर के सी लगायतका वक्ताहरुले  मन्तब्य व्यक्त गर्नुभएको  थियो  । टे ङ्नै या बाबा धार्मिक विकास समितिका सचिव यादवनाथ यो गीको  स् वागत मन्तब्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण प्रियास् मृति गजमे रले  गर्नु भएको  थियो  । सांस् कृतिक कार्यक्रममा संगीतकार राजे श क्षे त्री, यादवनाथ यो गी, दे वकला बस् ने त, पीताम्बर रिजाल, सचे त बिरही भण्डारी, राजे न्द्र दाहाल, वे दु सुवे दी, सुशान्त ओ ली, खड्ग शर्मा, विशाषा शाही, वसन्ती चौ धरी, तारा गुरुङलगायतका गायक तथा कलाकारहरुले  आ–आफ्ना प्रस् तुति राख्नु भएको  थियो  ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *