विवाहपछि प्रियंकाले फेरिन् नाम। के राखिन् ?

२०७५ मंसिर २१, शुक्रबार १२:५३ गते २०७५ मंसिर २१, शुक्रबार १२:५३ गते २०७५ मंसिर २१, शुक्रबार १२:५३ गते

भारतीय नायिका प्रियंका चोपडा बिहीबारदेखि आफ्नो नाम औपचारिक रुपमा फेरेकी छिन् । निक जोनससँग विवाह गरेपछि उनले आफ्नो इन्स्टाग्राममा नाम प्रियंका चोपडा जोनस राखेकी छिन् ।

प्रियंका र अमेरिकी गायक निक जोनसले केही गएको साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए । प्रियंकाले बुधबार उनले विवाहको क्रममा लगाएको गाउनको भिडियो र फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरिकी थिइन् उनकाे याे गाउनकाे पनि विश्वभर चर्चा भएकाे थियाे ।

पहिलो बच्चाका बारेमा राखिएको जिज्ञासामा प्रियंकाले अहिले आफूहरुको भर्खर विवाह भएकोले हनिमुन पिरियडमा रहेको जनाउँदै त्यति ठूलो निर्णय गर्नका लागि समय दिन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed