छोटा बाहुला भएको कपडा लगाएपछि एक पत्रकार संसदबाट निकालिएकी छिन् । अस्टे्लियाको संसदले टिसर्ट लगाएर गएकी ती पत्रकारलाई निकालेको हो । उनले टिसर्ट लगाएकै कारण पत्रकार पेट्रिसिया कार्वोलासष्लार्य निकालिएको हो ।
यसपछि निकै चर्को आलोचना भइरहेको छ । सोसियल मिडियामा यस्तै किसिमका तस्वीर पोष्ट गरेर महिलाहरुले ऐक्यवद्धता जनाएका छन् । पीडित पत्रकारले फोटो पोष्ट गर्दै अहिलेको मानंकमा ठीक नभएको उल्लेख गरेकी छिन् ।
यसअघि पुरुष पत्रकारले पनि यस्तै अपमान बेहोर्नु परेको थियो । पुरुष पत्रकारले सुट लगाउनु पर्ने बताइएको छ । सभामुख टोनी स्मिथले यो घटनाको छानबिन गर्ने बताएका छन् । -हाम्रा कुरा
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0