गायक केशव ज्ञवालीले ल्याए लोकपप एल्बम “डल्ली” (हेर्नुहोस भिडिओ सहित)

२०७५ पुष १४, शनिबार १३:२९ गते २०७५ पुष १४, शनिबार १३:२९ गते २०७५ पुष १४, शनिबार १३:२९ गते

गोमा भट्टराई

सङ्गीत क्षेत्रमा लागेको डेढ दसकको अन्तरालमा विभिन्न बिधाका गीत गाएर चर्चा बटुलेका गायक केशव ज्ञवालीले बिन्ध्याबासिनी म्युजिकको आधिकारिक युटुब च्यानल बाट पछिल्लो एल्बम “डल्ली” सार्बजनिक गरेका छन। बहुलाह नभन (दोहोरी) पलासको फुल(लोकगीत) बदनाम (आधुनिक) बाल भएन (पप)जस्ता गीतहरु श्रोता तथा दर्सक ले मन पराएका गीत हुन पछिल्लो गीत “डल्ली”लाई पनि खुपै मिहिनेत गरेर बनाएको कुरा स्पष्ट पारेका छन।

उनी भन्छ्न “अरु गीतलाइ जस्तै “डल्ली”लाई पनि माया गरिद्नु हुन्छ भनेर ठूलो अपेक्षा राखेको छु।” गीतमा शब्द/सङ्गीत/स्वर:-केशव ज्ञवालिको, छायांकन/सम्पादान/निर्देशनको काम सुरज पान्डे र अभिनय आभास/मिस्टीको रहेको छ। 

हेर्नुहोस भिडिओ :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *