काग कराउँदा शुभ कि अशुभ ? पढौं कागसंग जोडिएका शुभ र अशुभ।।।।।

२०७५ पुष १४, शनिबार २२:२३ गते २०७५ पुष १४, शनिबार २२:२३ गते २०७५ पुष १४, शनिबार २२:२३ गते

काग कराउँदा शुभ कि अशुभ ? पढौं कागसंग जोडिएका शुभ र अशुभ

मानिसहरु ‘काग कराए अशुभ हुन्छ’ भनि सदियौ देखि मान्दै आएका छन्। सत्यता कति छ त्यो फरक कुरा हो तर काग कराउँदाको दिक्कलाग्दो आवाज भन्ने पक्का सुन्न मन लाग्दैन।

काग कराएमा शुभ हुन्छ भन्ने अवस्था पनि चर्चित नै छन्। पढौं कागसंग जोडिएका शुभ र अशुभ घटनाकाबारेमा गरिएको चर्चा,

१. मान्यता यो छ की, कागको हुल घरको छाना वा छतमा आएर झगडा गर्न लागे भने घरमालिकलाई कुनै संकट आउनेवाला छ।

२. मुखमा खानेकुरा बोकेको काग देखिएमा शुभ मानिन्छ। कुनै ठुलो इच्छा पुरा हुने संकेत गर्छ।

३. बाटोमा हिड्दै गर्दा काग कुनै भाडाबाट पानी पिइरहेको देखिएमा शुभ मानिन्छ। धन लाभ हुन्छ अनि जुन कामको लागि हिडिएको थियो त्यो सफल हुन्छ।

४. घरको छानामा दक्षिण तर्फ मुख गरेर काग कराएको छ भने अशुभ मानिन्छ। घरमा कुनै मृत्युतुल्य घटना हुने संकेत गर्छ।

५. दिउँसोको १२ बजेभन्दा अघि रुखमा बसेको कागको स्वर पुर्व वा उत्तर दिशाबाट आएको छ भने शुभ मानिन्छ। यो स्त्री सुखको संकेत मानिन्छ।

६. कागले शरीरमा ठुगेँमा शारिरीक र मानसिक पिडा हुने मान्यता छ।

७. काग कसैको टाउको भन्दा माथी बसेको खण्डमा अशुभ मानिन्छ। धनको नोक्सानी र रोगको भय हुने मान्यता छ।

८. बिहानीको समय काग उड्दै आएर खुट्टा छुन पुगे निकै शुभ मानिन्छ। जीवनमा उन्नती हुने र धन आर्जन हुने

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *