जाजरकाेटमा सिस्नु हानाहान गरी मागी मनाइँदै
जाजरकाेटमा सिस्नु हानाहान गरी मागी मनाइँदै १ माघ, जाजरकाेट । जाजरकाेटकाे गाउँगाउँमा सिस्नु हानाहान गरी माघी पर्व मनाउने प्रचलन रहेकाे छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु…