ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीको अवैध धन्दा, नेपाली कामदार मानव तस्करको फन्दामा
मलेशिया । मलेशियामा रहेको ए एच एम सेक्युरिटी एण्ड कन्सल्टेन्सीले नेपालका केही मेनपावरको मिलेमतोमा अवैध धन्दा गरेको खुलासा भएको छ । कम्पनीले कानून विपरीत १२ सय ९७ नेपाली कामदारको मागपत्रको…