Category: खेलकुद

रोनाल्डोकाे यस्ताे सेलिब्रेसनलाई युरोपेली फुटबल महासंघले गर्‍यो कारबाही !

युभेन्टसका फरवार्ड क्रिष्टियानो रोल्डोलाई युरोपेली फुटबल महासंघले कारबाही गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वार्टर फाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडलाई हराउँदै ह्याट्रिक गरेका रोनाल्डोले खुशियाली मनाउने क्रममा अनुचित हाउभाउ गरेका थिए…

४५ वर्षपछि एथलेटिक्समा नेपाललाई स्वर्ण दिलाए अजितकुमार यादवले ( सम्मानको स्वोरुप सक्दो शेयर गरौ )

काठमाडौं । नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । हङकङमा आइतबार ३ किलोमिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । स्वर्ण जित्ने क्रममा…

२०२२ को विश्वकपमा ४८ टिम , कतारमात्र नभइ छिमेकी देशमा पनि खेल हुने , यस्तो छ तयारी

काठमाडौं – रुसमा सम्पन्न खेलको चर्चा सेलाउन नपाउँदै सन् २०२२ को कतार फुटबल विश्वकपको तयारी सुरु भएको छ ।सन् २०२२ को कतार फुटबल विश्वकपमा ४८ टिमको सहभागिता बनाउन सकिने बताइएको…

पुनरागमन गर्दै बार्सिलोनाले निकाल्यो जित, अग्रता ७ अंकमा पुग्यो

काठमाडौं, फागुन २६ । स्पेनिस ला लिगमा बार्सिलोनाले अग्रता बढाउँदै लागेको छ। बार्सिलोनाले शनिबार राति खेलमा पछि परेको स्थिति उल्टाउदै रायो भालेकानोमाथि ३–१ को जित निकाल्दै अग्रता बढाएको हो। खेलको…

आखिर किन गरे ? कप्तान सर्जियो रामोसको रियाल मड्रिड छाड्ने घोषणा

काठमाडौं। रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लबबाट बाहिरिने घोषणा गरेका छन् ।गत मंगलबार राति आयाक्ससँग दोस्रो लेगमा ४–१ ले पराजित भएपछि समग्र लेगमा ५–३ लेपराजित हुँदै रियल मड्रिड च्याम्पियन्स लिगको…

किन यी पाकिस्तानी युवतीसंग जोडियो क्रिकेटर सन्दिप लामिछानेको नाम

काठमाडौं। एशिया कप २०१८ मा भारत र पाकिस्तानबीचको खेलमा दर्शक दीर्घामा देखिएर भाइरल भएकी पाकिस्तानी सुन्दरी पुनः चर्चामा छिन् । त्यतिबेला निकै भाइरल भएकी यी युवती अहिले पुनः चर्चामा आउनुको…

गुणराजले पाए ‘मुवाँथाइ प्लेयर अफ द एयर’को अवार्ड

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाइ संघले गुणराज रुचाललाई ‘मुवाँथाइ प्लेयर अफ द एयर– २०१८’ अवार्डबाट सम्मान गरेको छ । गत वर्ष गरेको प्रदर्शनका आधारमा गुणराजलाई नगद २० हजार रुपैयाँ सहित…

मदन भण्डारी स्पोर्टस् एकेडेमी ,पो.वि उपत्यका कमिटी गठन

काठमाण्डौ । मदन भण्डारी स्पोर्टस् एकेडेमी, पोखरा विश्वविद्यालय उपत्यका कमिटि गठन भएको छ । मंगलबार भएको भेलाले बामदेव रानाको अध्यक्षतामा ३२ सदस्यीय कार्यसमिति रहेको कमिटि गठन गरेको हो । कमिटिको…

कसले बाँड्यो क्रिकेटरलाई विमानस्थलमै पैसा ?

२१ माघ, काठमाडौं । सोमबार त्रिभुवन विमानस्थलमा क्रिकेट खेलाडीहरुलाई स्वागत गर्ने उभिनेहरुको लामै लाइन थियो । ठूलो सख्यामा रहेका क्रिकेट समर्थकहरुको लगातारको हुटिङका कारण वातावरण अस्तव्यस्त थियो । त्यही बीच…

इतिहास रच्ने नेपाली टोलीलाई रेड कार्पेट बिच्छ्याएर स्वागत: हेर्नुहोस फोटो-फिचर

काठमाडौं। युएइमा वनडे र टि–२० सिरिज जितेर नयाँ इतिहास बनाएको नेपाली क्रिकेट टोली काठमाडौं आइपुगेको छ । टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट बिच्छ्याएर स्वागत गरिएको छ । टिमलाई स्वागत…