नेपाली क्रिकेट टोली यूएईसँगको एक दिवसीय र टी–२० सिरीज जितेर आज स्वदेश फर्कँदै
यूएईविरुद्धको एक दिवसीय र टी–२० सिरीज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । आज अपरान्ह साढे ३ बजे नेपाली क्रिकेट टिम काठमाण्डौ आइपुग्ने जनाइएको छ । यूएईविरुद्धको…