मैत्रिपुर्ण फुटबल प्रतियोगिता इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराही बिजयि
दिपक वली घोराही ५ श्रावन घोराहीमा भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराही बिजयि भएको हो । आज दाङको घोराही स्थित भरतपुर मैदानमा इलेक्ट्रोनिक्स ब्यबसायि संघ घोराहीको स्वास्थ्यका लागि…