Category: खेलकुद

म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले कठिन जित हात पारेको छ । बर्नलीलाई १–० ले हराउँदै म्यानचेस्टर युनाइटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ ।बर्नलीको घरेलु मैदानमा…

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल प्रशिक्षणका क्रममा घाइते

एजेन्सी। राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर प्रशिक्षणका क्रममा घाइते भएका छन्। राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा शुक्रबार बिहान अभ्यास म्याचका दौडान ल्यान्डिङ नमिल्दा उनी घाइते भएका हुन्। विमलको एन्टेरियर क्रुसिएट…

कर्णाली प्रदेश जापान सेनदाई सम्पर्क समितिद्वारा कालिकोट शुभ गाउँपालिका युवालाई खेलकुद सामग्री सहयोग प्रदान ।।

कालिकोट ४ मंसिर – कालिकोट जिल्लाको शुभ गाउँपालिका वडा नम्बर ७ मा रहेको युनाइटेड फुटबल युवा क्लबलाई २२ हजार बराबरको खेलकुद सामग्री सहयोग प्राप्त भएको छ । कालिकोट जिल्ला शुभ…

महिला क्रिकेट टिमको कप्तान रुबिना क्षेत्रीको टिफिन को पैसा जम्मा गरेर ब्याट किनेको देखि ,रास्ट्रीय टिममा चयन हुदा सम्मको जीवनी : हेर्नुहोस भिडिओ सहित

काठमान्डौ। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको कप्तान रुबिना क्षेत्री अहिले जन्मथलो काकडभिट्टामा छिन। कोरोना कहरको कारण खेल क्षेत्र प्रभाभित भैरहेको बेला रुबिना पनि खेलको अभ्यास गर्न पाएकी छैनन। यो बेला…

एउटै खेलमा ५ खेलाडीलाई रातो कार्ड, नेयमार पनि

काठमाडौं, भदौं २९ : ब्रजिलियन फुटबल स्टार नेयमार सहित एकै खेलका पाँच खेलाडीलाई रेड कार्ड देखाइएको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्सिलेसँग पीएसजी १–० गोलले पराजित…

लियोनेल मेस्सीको रिलिज क्लज ७ सय मिलियन

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना कप्तान तथा सुपर स्टार फरवार्ड लियोनेल मेस्सीले रिलिज क्लज तोकेको छ । सम्झौताको अन्तिम वर्षमा रहेपनि मेस्सीलाई क्लबको सहमतिबिना अनुबन्ध गर्न ७ सय मिलिय…

बार्सिलोनाको पोस्टमा बायर्नको ८ गोल

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज भएको खेलमा जर्मन महारथी बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि फराकिलो जित निकालेको छ। पोर्चुगलको लिस्बनमा भएको खेलमा बायर्नले बार्सिलोनामाथि ८-२ गोलअन्तरले हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलको…

अब पूर्वआइजीपी खनालविरुद्ध मुद्दा दायरा गर्छौ : खेलाडी सागर थापा

काठमाण्डौं : खेलाडी सागर थापाले नेपाली फुटबलमा पहिलो पटक खेल मिलेमतो (म्याच फिक्सिङ)को आरोप लागेर आफ्नो खेल जीवनको उत्कृष्ट समय गुमाएकोमा गुनसो गरेका छन् ।उनले एक टेलिभिजनलाई अन्तर्वाता दिँदै आँफूहरुलाई…

आजबाट सुरु भएको जर्मनी बन्डेस्लिगा खेलमा बोरुसिया म्ग्लाडबाच ३-१ ले बिजेता ।।

संसार भर कोरोना भाईरसको महामारी चलिरहेको समयमा जर्मनी बन्डेस्लिगा खेल आजबाट बिन दर्सक सुरु गरिएको छ् आज बाट सुरु गरिएको खेलमा Eintracht फ्रैंकफर्ट र बोरुसिया म्ग्लाडबाच बिच खेल भएको थियो…

रजतबर्षको अवसरमा ग्रीनल्याण्डको फुटसल प्रतियोगिता आयोजना गर्दै

समिर नेपालकाठमाडौं – रजतबर्षको अवसरमा ग्रीनल्याण्डको फुटसल प्रतियोगिता आयोजना गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले अन्तरस्कुल फुटसल प्रतियोगिता गर्ने भएको छ । स्कुलको स्थापनाको २५…