अल्जेरिया बन्यो अफ्रिकन च्याम्पियन, २९ वर्षपछि जित्यो अफ्रिका कप अफ नेशन फुटबलको उपाधि
सेनेगललाई १ गोलले हराउँदै अल्जेरियाले अफ्रिका कप अफ नेशन फुटबलको उपाधि जितेको छ।इजिप्टको राजधानी कायरोमा शुक्रबार राति भएको खेलमा सेनेगललाई पराजित गर्दै अल्जेरिया २९ वर्षपछि अफ्रिकन च्याम्पियन बनेको हो।पछिल्लो पटक…