घरमै बसेर यसरी हटाउनुहोस शरिरका अनावश्यक रौंहरु : छिटो र सजिलो उपाए हेर्नुहोस
काठमाडौं । गर्मी महिना लागेपछि धेरै महिलाहरुको ध्यान स्विमिङ खेल्न जाने, स्लिभलेस र स्कर्ट लगाउने जस्ता हुन्छन् । स्विमसुट लगाएर पौडी खेल्न जादाँ यौनाङ वरिपरीका रौंहरु देखिएर लज्जित हुनु पर्ने…