गौरिका सिंह र मन्देकाजी श्रेष्ठले जिते एनएनआईपीए अवार्ड
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडितर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले…