Category: भिडिओ

भिडिओ

गोबिन्द सुनामको शब्द/संगीतमा रहेको तिज गित ‘चुरा नारीमा’ सार्वजनिक

हिन्दु धर्मावलम्बी नारी प्रधान पर्व “तीज” नजिकिदै गर्दा मौलिक कम समयसान्दर्भिक बेसि तीज गीतहरु सार्बजनिक हुने क्रम जारी छ।।यसै क्रममा लोकप्रिय गायिका बिमला गैरे र गायक प्रेम कुमार गैरेद्वारा स्वरबद्ध…

रचनाकार सुरेन्द्र थपलियाको “मेरा बाबा मेरि आमा” गीतको छायांकन सप्पन्न ।

काठमाडौं – आमा बाबा प्रति समर्पित गीत “मेरा बाबा मेरि आमा”को छायांकन शुक्रबार साम्पन्न भएको छ । गौरीशंकर छोरोल्पा मिडिया प्रा. ली. ले बनाएको उक्त छायाचित्रलाई प्रेम शर्माले निर्देशन गरेको…

पेशागत नृत्यकर्मी हरुका लागि नेपाल चलचित्र नृत्य संघ ले स्थापना गर्यो “कोरोना राहत कोष”

बिश्व कोरोनाको महामारी ले आक्रान्त छ। कोरोना कै कारण देश LOCKDOWN भएको पनि करिब ३ महिना पुग्न लागिसक्यो। कोरोना कोलाहाल कै कारण सबै क्षेत्र,बर्ग,ब्यबसाय,तह र तप्का प्रभावित भइरहेको अबस्थामा पेशागत…

डोटेली चलचित्र´ नन्दी`को पहिलो गित ´साईबउ` सार्वजनिक

काठमाडौं २३ जेष्ठ – बोक्तानी किङको प्रस्तुतिमा निर्माण भएको डोटेली चलचित्र´ नन्दी`को पहिलो गित ´साईबउ` सार्वजनिक भएको छ। अविनाष थापाको शब्द एवम् भिम बिसिको संगित रहेको यस गितमा नेपाल आइडलका…

राष्ट्रिय भाव बोकेको ‘इतिहास’ नामक’ गीत सार्वजनिक !

काठमाडौं ११ जेष्ठ – काठमाडौं विन्दास मिडिया नेटवर्कको प्रस्तुति एवम् निर्माणमा तयार भएका ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक भएको छ। गीतमा सञ्चारकर्मी रवीन्द्र सुवेदीको शब्द एवम् सञ्चारकर्मी चिरञ्जीवी…

गायिका त्रिपाठीको नयाँ गित ´नजाउ टाडा`सार्वजनिक

काठमाडौं ९ जेष्ठ – दिपक जोशीको निर्देशन र एमबि म्युजिकको निर्माणमा तयार भएको प्रेम भाव बोकेको ´ नजाउ टाडा` नामक गित सार्वजनिक भएको छ। नवराज घिमिरे( शिखर) को शब्द एवम्…

उठ अब नेपाली – गौतमले लिएर आए भ्रस्टचार बिरुद्द नयाँ गीत ।

बैशाख ३० – नेपालको बड्दो भ्रस्टचारको अन्त्य गर्नु पर्छ भनी हालैमात्र नेपाली गीत संगीतको जगतमा एउटा नयाँ गित बजारमा लिएर आएका छन । सुद्ध भ्रष्टाचार बुरुद्द तयार पारीएको यस् गीतमा…

मोडल तथा गायिका अमृता भट्टको “राजनीतिको गति” बोलको गीत भिडियो सहित सार्वजनिक ।।

काठमाडौं, २७ वैशाख : मोडल तथा गायिका अमृता भट्टको स्वरमा रहेको “राजनीतिको गति” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गितमा शब्द संगीत पनि अमृता भट्ट को नै रहेको छ।…

ते’जाब छ्या’प्ने’लाई यसरी झ’म्टि’इन् कंशाकारले, खसी उपहार नपाएपछि डिएसपीको तिघ्रा छे’ड्ने ध’म्की ! [ भिडियो सहित ]

१. बिन्दबासिनीलाई ए’सिड छ्या’प्ने ब्यक्ति ६ बर्षपछि समातिए मकवनपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा करिब ६ बर्ष अघि स्थानीय बिन्दबासिनी कंशाकारको शरीरमा ते’जाब (एसिड) छ्यापेर फ’रार रहेका दीलिपराज केशरीलाई…

भाइरल अघोरी बाबा र उनकी श्रीमती अब पक्राउ कस्तो हुन्छ सजाएँ ? (भिडियो सहित)

पछिल्लो समय सामाजिक संजाल प्रयोगकर्ता बढेकाछन् सामाजिक संजाल प्रयोगकर्ता बढे संगै यस मार्फत हुने अपराधिक गति बिधि पनि बढेकाछन् सामाजिक संजाल दुरुपयोग गर्नु भनेको कानुन बिपरित पनि हो । पछिल्लो…