खाँडादेवी फूडल्याण्डमा होलीको रंग सगै सांस्कृतिक धमका
फागुन २४,काठमाडौं।नेपालीहरुको सांस्कृतिक चाँड यस वर्षको फागु पूर्णिमा(होली)पर्व राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा हर्षोल्लास पूर्वक धूमधामका साथ विशेष कार्यक्रम गरेर होली मनाउने भएको छ । खाँडादेवी फूडल्याण्डले फागुपूर्णे लाई बिशेश…