“पापी कोरोना” गीत सार्वजनिक
काठमाडौं – पुर्ण तारा फाउन्डेसनको फाउण्डर तथा उज्यालो लालीगुराँस गार्मेन्ट उद्योगको अध्यक्ष समाजसेवी तारा कुमारी खत्री रोकायले आफ्ना दिवंगत श्रीमान इन्जिनियर पुर्ण बहादुर रोकायको सम्झनामा “पापी कोरोना” गीत सार्वजनिक गरेकी…