विप्लव झन् पछि झन् तातिए : ‘अबदेखि जनताको सुरक्षा गर्दै नेतालाई एकएक गरी उडाईन्छ’ (शेयर गर्नुहोस्)
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार…