नातिनीलाई यता ल्याउनुस् भन्दै जब प्रधानमन्त्री ओलीले गाडी रोकेर झिके हजारको नोट …
झापा। झापाको सुखानीमा सहिदहरुको स्मृति दिवसमा ठूलो कार्यक्रम भयो । प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपाका ठूला नेताहरु कार्यक्रममा पुगे । मंगलबारको कुरा हो यो । आमसभा नसकिँदै त्यहाँबाट स्थलबाट…