विश्वका धनी मुलुकको क्लबमा नेपालको पहिलो पटक प्रवेश
संसारका धनी मुलुकको क्लब मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलोपटक प्रवेश पाएको छ। स्वीट्जरल्याण्डको डावसमा सोमबारदेखि हुन लागेको विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी…