Category: राजनिति

शैलुङ गाउँपालिका पाँच वर्षभित्र मुलुककै नमुना बनाउँछु : नबराज खडका

वैशाख,२७ दोलखा।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले प्रचारप्रसारलाई तीव्रता दिएका छन्।उनीहरुले घरदैलोसँगै चुनावीसभा,भेटघाट,अन्तरक्रियालगायतका कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) शैलुङ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार…

“सुखी, सुन्दर र समुन्नत तारकेश्वर” बनाउने योजना – कांग्रेस नेता शिव अधिकारी ‘अविरल’

नुवाकोट । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि तारकेश्वर गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता शिव अधिकारी ‘अविरल’ यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तारकेश्वरका सबै जनताहरु सक्षम बनाउन…

पितृसत्तात्मक चिन्तन र विचारले गाँजिएका राजनीतिक पार्टी नेतृत्वहरुले यो आवाजलाई बेवास्ता नै गरे ।

सुदर्शन प्रधान – २०७४ को स्थानीय निर्वाचनमा देशभरिको ७ सय ५३ पालिकाहरुमा अधिकांश स्थानहरुमा पार्टीहरुले मेयर तथा अध्यक्षहरुमा पुरुषहरुलाई र उपमेयर तथा उपाध्यक्षहरुमा महिलाहरुलाई उम्मेदवारमा उठाए र त्यही अनुरुप निर्वाचित…

भि न पा ४ नं वडालाई भीमेश्वर नगरकै सबै भन्दा राम्रो वडा बनाउने छु – राष्ट्रिय प्रजातन्त्र पार्टी नेता विष्णु श्रेष्ठ

दोलखा । भीमेश्वर नगरपालिका वडा नं ४ को वडाध्यक्ष पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी नेता विष्णु श्रेष्ठ उम्मेदवारी दिएका छन् । विगत लामो समयदेखी राष्ट्रिय प्रजातन्त्र पार्टी आवद्ध हुँदै आएका…

बौद्धिक तथा पेशागत समुहको आयोजनामा काँग्रेस कामपा–४ को चुनावी सभा, न्यौपानेसहित उम्मेदवारलाई विजयी गराउने घोषणा

काठमाडौँ, २५ बैशाख । नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशाल चुनावी सभाको आयोजना गरेको छ । काँग्रेस कामपा–२६ ले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई…

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का उमेदवार नवराज भट्टराईको बढदो लोकप्रियता

काठमाडौं २३ बैशाख / काठमाडौं उपत्यका भित्रको बुढानिलकण्ठ नगरपालिका र त्यहाँको वडा नम्बर १० जुन साच्चिकै नमुना वडाको रुपमा चिनिन्छ ।बुढानिलकण्ठ नगरपालिकाको सबैभन्दा बढी जनशंख्या र मतदाता भएको वडा नं…

सिन्धुपाल्चोकमा अर्को राजनैतिक भुकम्प एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेको ५७ दिनको यात्राबाट मुक्त भएको घोषणा गर्दै माओवादीमा प्रवेश

सिन्धुपाल्चोक । स्थानियतहको निर्वाचनको मिति नजिकिदै जाँदा सिन्धुपाल्चोकको राजनैतिक बृतमा दिनहुँजसो नयाँ परिस्थितिहरु बन्दै गईरहेका छन् । कतै पार्टीबाट टिकट नपाएको झोकमा त कतै आफुअनुकुल योजना कार्यन्वयन गराउन नसक्ने अबस्था…

मेरो कार्यकालमा वडावासीले कुनै गुनासो गर्नु परेन – वडाध्यक्ष हुन खोज्ने विराटनगरका आचार्य

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५ का निवर्तमान वडाध्यक्ष मिनकुमार आचार्य फेरि पनि वडाध्यक्षको उम्मेदवार भएका छन् । उनी नेकपा एमालेको तर्फबाट स्थानीय तहको निर्वाचन २०७४ मा जितेका…

युवा नेता तामाङको प्रतिबद्धाता – ‘शिक्षित युवा समृद्ध वडा’ बनाइने

दोलखा – युवा नेता तामाङले जनप्रतिनिधि नहुँदा पनि वडास्तरिय आयोजनाहरुमा स्थानिय तहदेखी प्रदेश हुँदै केन्द्रिय स्तरबाट बजेटको पहल गरी वडाको विकासका लागि पहल गरेको थिए । आगामी दिनमा आफु जनप्रतिनिधि…

न्यौपानेलको प्रतिवद्धता काठमाडौँ महानगरपालिका–४ लाई ‘शिक्षित युवा समृद्ध वडा’ बनाइने

काठमाडौँ, १९ बैशाख । काठमाडौँ महानगरपालिका वडा नं ४ लाई ‘शिक्षित युवा समृद्ध वडा’ बनाइने भएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेद्धार…