म उपाध्यक्ष हुने भएपछि गाउँवासी पनि खुशी छन् – लामा
काठमाडौं । काभ्रेको तेमाल गाउँपालिकामा नेकपा एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवार भएकी साम्तेन लामाले गाउँवासीको लागि नयाँ योजना र कार्यक्रम ल्याएकी छिन् । उनी उम्मेदवार भएपछि गाउँवासी पनि खुशी छिन् ।…