नुवाकोटको बेलकोटगढी नगरपालिकामा जगत लामा नै किन ?
बैशाख ८,काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा यतिबेला स्थानीय निर्वाचनको सरगर्मी बढिरहेको छ । सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा हुने बेलकोटगढीमा सत्तागठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनले विदुरको…