Category: राजनिति

अनेमसंघ जितपुरसिमराको अध्यक्षमा अनिता लम्साल सर्ब सहमत

बारा ८ चैत्र : नेकपा एमाले निकट अखिल नेपाल महिला संघ जितपुरसिमरा उपमहानगरकमिटीको प्रथमअधिबेशन आज सिमरामा सम्पन्न भएको छ । अधिवेशनले अनिता लम्साल अधिकारीको अध्यक्षमा १०१ सदस्यीय नगर कमिटी सर्वसम्मत…

पानीको भारी बोकाएर पठाएका जनप्रतिनिधि पुनः गाउँ फर्कँदा मालाको भारी

हेटौंडा–पानीको मुहान तल, बस्ती छ डाँडामा । राक्सिराङ गाउँपालिका–८ नम्बर वडास्थित महांकालका स्थानीयले खानेपानी लिनको लागि करिब २ घण्टाको उकालो ओरालो हिँड्नुपर्ने बाध्यता थियो । स्थानीयले वर्षौदेखि खानेपानीको विकराल समस्या…

कांग्रेसले अबको निर्वाचनमा आफ्नो हैसियत देखाउँछ– सभापति न्यौपाने

काठमाडौ । नेपाली कांग्रेस काठमाडौ महानगर ४ नम्बर वडा कार्य समितिको आयोजनामा नेता तथा कार्यकर्ताहरूका लागि आयोजना गरेको ‘संगठन सुदृढीकरण, कार्यालय व्यवस्थापन र स्थानीय निर्वाचन’ विषयक वृहत् पार्टी कार्यकर्ता भेला…

रसुवामा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

रसुवा,२९ फागुन। रसुवामा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस प्रदेश क्षेत्रीय (क) कार्यसमिति रसुवाले शनिबार आयोजना गरेको प्रदेश सम्मेलन तथा पार्टी…

गोरखामा २० युवा काँग्रेस प्रवेश (नामावलीसहित)

काठमाडौँ, २८ फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका २० युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विस २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको सो गाउँपालिकास्थित वडा नं ३…

महिला अधिकारका लागि सबै लाग्नु पर्छ-एमाले नेता पौडेल

बारा २७ फागुन : नेकपा एमाले निकट अखिल नेपाल महिला संघ जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगिया बस्तिमा प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । भेलाको उद्घाटन एमाले बाराका…

एमाले जितपुरसिमरा उपमहानगर कमिटीको प्रथम अधिबेशन चैत्र १२ हुने

बारा २५ फागुन : नेपाल कम्युनिष्ट पार्टी एमाले जितपुरसिमरा उप-महानगर कमिटीको प्रथम अधिवेशन यही चैत्र १२ गते सिमरामा हुने भएको छ । उपमहानगर संगठन कमिटीको बैठकले यस्तो निर्णय गरेको हो…

एनआरएनएको एकतर्फी निर्वाचन मान्य छैन – कुल आचार्य

काठमाडौँ – गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा दशौँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेवार कुल आचार्यले संघमा कडा निर्णय गर्ने बेला आएको जनाएका छन्। मंगलबार आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै…

अध्यक्ष पन्तको ठाडो दबाबमा निर्वाचन समितिले संरक्षक शेष घलेको सूचीबारे सुनुवाई नै गरेन ।

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) मा डेलिगेट्स विवाद समाधान नगरिकनै अध्यक्ष कुमार पन्तको दबाबमा निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ । संघको अन्तर्राष्ट्रिय समिति (आइसीसी ) का लागि सोमबार र…

नेशनल प्याब्सनको केन्द्रिय बरिस्ठ उपाध्यक्ष पदमा सुर्य बहादुर अधिकारीले उम्मेदवारी घोषणा

काठमाडौँ फाल्गुन २१, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन ) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय बरिस्ठ उपाध्यक्ष पदमा सुर्य बहादुर अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । उनले…