विद्यालयमा जङ्क फुड निषेध, सरकारले तोक्यो ६० प्रकारका ‘मेनु’
भक्तपुर, फागुन ४ : सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन…