Category: विचार

वार्ताका लागि ‘विप्लव’ तयार, सरकारले प्रतिबन्ध हटाउने

काठमाडौं, १० फागुन : सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएको छ । सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाउने आश्वासन दिएपछि विप्लव नेतृत्वमा…

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच सर्वोच्चमा भेटवार्ता

काठमाडौं, १० फागुन : प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् । जबराले बोलाएपछि दुवैबीच एक घन्टाभन्दा बढी…

अब घरजग्गा किनबेच कम्पनीबाट

काठमाडौं, फागुन १० : सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै…

देशभरको तापक्रम बढ्यो

काठमाडौं, १० फागुन : काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही…

देशभरको तापक्रम बढ्यो

काठमाडौं, १० फागुन : काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही…

जे’लभित्रै ह’त्या गर्ने एमाले कार्यकर्तालाई ‘असल चरित्र’ देखाएको भन्दै राष्ट्रपतिबाट माफी

काठमाडौं, १० फागुन : ‘मेरो श्रीमानको ह’त्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जे’लभित्रै ह’त्या गरिएका चितवनका शिवप्रसाद पौडेलका ह’त्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती…

एकै परिवारका तीन जना मृत भेटिए गोरखाको बारपाकमा

गोरखा, १० फागुन : गोरखाको बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन । सोमबार बिहान ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया…

आज मेलम्ची सुरुङ परीक्षण गरिँदै

काठमाडौं, फागुन १० : मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण…

जलहरी फेर्दा ज्योतिर्लिंग चोइटिने खतरा पशुपतिनाथमा

काठमाडौं, १० फागुन : केही वर्षअघि तल्लो भागमा रहेको जलहरी फेर्ने क्रममा पशुपतिनाथको ज्योतिर्लिंगको केही भाग चोइटियो । त्यतिमात्र होइन, पशुपतिका भण्डारी केदार भण्डारीको औँलामा चोटसमेत लाग्यो । पूजा सामग्री…

स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियनसम्मलाई जोखिम भत्ता, स्वास्थ्यकर्मी रित्तै

काठमाडौं, फागुन १० : कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् ।स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये…