Category: विदेश

अध्यक्षका प्रत्यासी आरके शर्मालाई युरोपमा भब्य स्वागत

पोर्चुगल , गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा अध्यक्ष का उम्मेदवार राजेन्द्रकुमार(आरके) शर्माले ६ महिनाभित्र पोर्चुगल लगायत नेपालीको जनसंख्या बढी भएका देशमा नेपाली राजदूतावास स्थापना गर्न पहल गर्ने बताएका…

एशिया र अमेरिका क्षेत्रको भ्रमणपछि उत्साहित हुंदै औपचारिक घोषणाको तयारीमा एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मा 

कतार(दोहा), गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मा एक साताको अमेरिका र क्यानडा भ्रमणपछि कतार फर्केका छन । गैरआवासीय अभियानमा अमेरिका क्षेत्रमा बस्ने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र अध्यक्षका…

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मा अमेरिका र क्यानडा भ्रमणपछि कतार फर्के ।

असोज ५ – काठमाडौं: गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्मा एक साताको अमेरिका र क्यानडा भ्रमणपछि कतार फर्केका छन । गैरआवासीय अभियानमा अमेरिका क्षेत्रमा बस्ने अभियन्तासँग आफ्नो पक्षमा समर्थन…

एनआरएनए व्यवसायिक शिक्षा कमिटीले दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको व्यवसायिक शिक्षा कमिटीले नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न सीपमुलुक कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघको बालुवाटारस्थित सचिवालयमा आइतबार (९ जुलाई २०२३) आयोजित…

एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश श्रेष्ठ

युएई,गैरआवासीय नेपाली संघ एनआरएनए युएईको आइतवार दुबईको अल रायन होटलमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ । आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा…

सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपालबाट थापाको सहभागिता

फ्रान्स – सिएसएम इन्टरनेशनल पेस्ट्री सेफ सेमिनारमा नेपाली युवा सेलिब्रेटी पेस्ट्री सेफ सरोज सिंह थापाले सहभागिता जनाउने मौका पाएका छन् । अन्तर्राष्ट्रिय पेस्ट्री क्षेत्रमा जजको रुपमा उपस्थित भइसकेका सबैका प्रेरणाका…