Category: विदेश

अब विदेश जाने श्रम स्वीकृतिका लागि टोकन प्रणाली

अब विदेश जाने श्रम स्वीकृतिका लागि टोकन प्रणाली काठमाडौँ, १२ मङ्सिर । वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गर्ने भएको छ । यही मङ्सिर…

भियतनाममा पहिरो, १३ जनाको मृत्यु

भियतनाममा पहिरो, १३ जनाको मृत्युहनोई, भियतनाम, ३ मङ्सिर । दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता…

साथमा टाइगर र दिशा: ब्रेकअपको खबरलाई गलत साबित गर्दै

केही सयम अघि अभिनेता टाइगर श्राफ र उनकी प्रेमिका दिशा पाटनीबीच ब्रेकअप भएको खबर सार्वजनिक भएको थियो । ब्रेकअपको खबरले यी दुवैका फ्यानहरुसमेत निराश भएका थिए । तर अहिले फेरि…

कोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटा

कोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटाकोरियामा नेपाली कामदारको माग उच्च, बढाइयाे काेटा काठमाडौं । कोरियाले रोजगार अनुमति प्रणालीमार्फत माग गर्ने नेपाली युवाको संख्या गत वर्षभन्दा बढाउने भएको छ। कोरियाका…

क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता

क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ताप्याराडाइज, संयुक्तराज्य अमेरिका, ३० कात्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ…

क्यालिफोर्नियामा अागलागी: लेडी गागा र किम कार्दाशियन घर छोड्न बाध्य

अमेरिकाको क्यालिफोर्निया प्रान्तमा इतिहासकै सबैभन्दा डरलाग्दो आगो लागेको छ । आगलागीमा परेर मर्नेहरुको संख्या २५ पुगेको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मीहरुले शनिबार १४ ओटा शव फेला पारेका थिए ।…

खाने हो स्वादिलो चिज? ३ हजार ४ सय ७२ थरि चिज एकै ठाउँमा

नर्वेको बर्गनमा संसारभरिका उत्कृष्ट ‘चिज’हरुको मेला लागेको छ यतिखेर। संसारभरिका छानिएका ३४७२ थरि चिजहरु प्रदर्शनमा राखिएका छन् यहाँ। हो, यहाँ चिजहरुको प्रतियोगिता चलिरहेको थियो। शुक्रबार राति भएको प्रतियोगितामा नर्वेजियन चिज…

तीनवटा पहाड फोडेर ३६ वर्ष लगाएर गाउँमा पानी ल्याउने यी व्यक्ति -सलाम हजुरलाई !

तीनवटा पहाड फोडेर ३६ वर्ष लगाएर गाउँमा पानी ल्याउने यी व्यक्ति -सलाम हजुरलाई !चीनको गुइजहाउ प्रान्तमा रहेको सानो गाउँको जीवनस्तरलाई सुधार्नका लागि ह्वाङ दफाले १० किलोमिटर लामो पानीको नहर बनाउन…

प्रवासीको दशैंः म्यासेन्जरबाट आर्शिवाद थाप्नेदेखि सामूहिक टिका लगाउनेसम्म

प्रवासीको दशैंः म्यासेन्जरबाट आर्शिवाद थाप्नेदेखि सामूहिक टिका लगाउनेसम्मयुएई । नेपालमा रहेकाहरुले परिवारको साथमा दशैं मनाउँछन् । देशको भुगोलभन्दा बाहिर रहेका नेपालीका लागि दशैं खल्लो बनेर आउँछ । यद्यपि, उनीहरुले महान्…

हेर्नुहोस् दोस्रो विश्वयुद्ध पश्चात गायब भएको हिटलरको खजानाबारे नयाँ तथ्य

नाजी तानाशाह एडोल्फ हिटलरको खजानका विषयमा विभिन्न अनुमान हुने गरेका छन् । उनको खजानाका बारेमा गरिएका अधिकांश अनुमानहरु कथा जस्तै बनेका छन् । तथापि एक जना पत्रकार सिरिल विस्लरले हिटलरको…