Category: विदेश

अमेरिकामा सय वर्षपछिको सबैभन्दा खतरनाक आँधी :अकल्पनीय विनाशको चेतावनी

२५ आश्विन २०७५, बिहिवार अमेरिकाको फ्लोरिडा राज्यको तटमा माइकल नामको आँधी पुगेको छ । यो आँधी श्रेणी चारमा परिवर्तन भइसकेको छ अर्थात् अत्यधिक खतरनाक आँधी । राष्ट्रिय आँधी केन्द्रका अनुसार…

कतार र दुबइ ले नेपालमै कार्यालय खोलेर सरकारी स्तरमा निःशुल्क कामदार लैजाने

२५ आश्विन २०७५, बिहिवार काठमाडौं– नेपाली श्रमिक आपूर्ति गर्दै आएका दुई वटा खाडी राष्ट्र कतार र युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपालमा नै कार्यालय खोलेर कामदार लैजाने भएका छन्। यसरी आपूर्ति…

अमेरिकामा नेपाल भन्दा २५ उल्टो संस्कार, जान्नुहोस्

जीएस नेपाली अमेरिका २४ आश्विन २०७५, बुधवार पूर्विय संस्कार,संकृती र समाजमा हुर्केबढेका हामी नेपालीलाई कतिपय पश्चिमी संस्कार, परम्परा र सोच बिपरित जस्तो लाग्दो रहेछ । खासगरी अमेरिकाको एक दशक लामो…

दुबइ नेपालीलाई ५ वर्ष जेल

२४ आश्विन २०७५, बुधवार काठमाडौं– यूएईको सर्वोच्च अदालतले फिलिपिनो सहकर्मीको हत्या गरेको ठहर गर्दै तेह्रथुमका खडबहादुर जोशीलाई ५ वर्ष सजाय र २ लाख दिराम ब्लडमनिको फैसला सुनाएको छ । जोशीलाई…

चीनको चेतावोनी : अमेरिकाले भ्रामक गतिविधि रोक्नुपर्छ

२२ आश्विन २०७५, सोमवार – बेइजिङ- एसियाली शक्तिराष्ट्रको घरेलु तथा अन्तराष्ट्रिय नीतिलाई लिएर अमेरिकी पक्षबाट लगाइएको आरोपलाई लिएर एसिया भ्रमणको शिलशिलामा चीन पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उहाँका चिनियाँ…

भारतले रुससँग अर्बौँ डलरमा खरिद गर्ने ‘एस–४००’ यस्तो छ

भारतले रुससँग अर्बौँ डलरमा खरिद गर्ने ‘एस–४००’ यस्तो छएजेन्सी नयाँ दिल्ली : भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भेट गरेका छन् । नयाँदिल्लीमा पुटिनलाई…

एक पछि अर्काे विरामी बढ्दै, फेरि यी कलाकारलाई क्यान्सर

एक पछि अर्काे विरामी बढ्दै, फेरि यी कलाकारलाई क्यान्सरकेही दिनअघि आमा कृष्णा राज कपूरको मृत्युमा उपस्थित हुन नसकेका ऋषि कपूरबारे दुखद खबर सार्वजनिक भएको छ ।ऋषि कपूर आमाको निधन हुनु…

नयाँ ग्रह भेटियो

नयाँ ग्रह भेटियोन्युयोर्क : खगोलविद्हरूले हाम्रो सूयमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ। खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७…

नेपाल पठाइयो मृतक २४ नेपाली कामदारले पाउनुपर्ने रकम

काठमाडाैं – सिरहाका अवधकिशोर यादव र राजकुमार मण्डल, बाराका अमिरी माझी, पाल्पाका भुवनसिंह दिसा, सप्तरीका विनोदकुमार मण्डल, अर्घाखाँचीका विष्णुबहादुर टण्डन, म्याग्दीका गणेशबहादुर घर्ती, महोत्तरीका गरहवा बतार, धनुषाका गुरुशरण ठाकुर, रामलखन…

७ वर्षदेखि आफ्नै पिसाब पिउँदै ! खास कारण थाहा पाउनु भयो भने होस उड्नेछ…

७ वर्षदेखि आफ्नै पिसाब पिउँदै ! खास कारण थाहा पाउनु भयो भने होस उड्नेछ…बेलायतका डेव मर्फी नियमित आफ्नै पिसाब पिउँछन् । विगत ७ वर्षदेखि अर्थात् सन् २०११ देखि उनी पिसाब…