गायिका समिक्षा अधिकारी र गायक-सर्जक सचिन भट्टराईको स्वरमा सजिएको बहुप्रतिक्षित तीज गीत ‘कस्की छोरी होला’
काठमाडौं, साउन १२ — मौलिकता, संस्कृति र सिर्जनशीलतालाई आत्मसात् गर्दै गायिका समिक्षा अधिकारी र गायक-सर्जक सचिन भट्टराईको स्वरमा सजिएको बहुप्रतिक्षित तीज गीत ‘कस्की छोरी होला’ भर्खरै समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत…