ठमेल पर्यटन बिकास परिषद्का अध्यक्षका उम्मेदवार भविश्वर शर्मा को हुन् ?
ठमेल पर्यटन विकास परिषद (टीटीडीसी)को असार ३१ गते हुन लागेको निर्वाचनको अध्यक्ष पदमा भविश्वर शर्माले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ । परिषद्का वर्तमान अध्यक्ष समेत रहनुभएका शर्माले आफ्नो बाँकी काम…