राष्ट्रिय दलित पत्रकार संघ सुर्खेतको अध्यक्षमा जगतदल ।
धीरज काेरी/सुर्खेत,२३ मंसिर । राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुर्खेत शाखा गठन गरिएको छ । दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्माको उपस्थितिमा सोमबार वीरेन्द्रनगरमा दलित पत्रकारहरुको जिल्ला भेला…